अमर्यादित शब्दलाई संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुने...