आगलागीमा परी घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु
झापा । आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ। उनीहरूको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु...