बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु
नेपालगन्ज । बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका-१ कुसुमस्थित सौरीमा आज एक जनाको मृत्यु भएको छ । आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...