पीएम कप क्रिकेटमा सुदूरपश्चिमको विजयी सुरुवात,कर्णाली ४ विकेट पराजित
काठमाडौँ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुवात गरेको छ। वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार कर्णाली प्रदेशविरुद्ध पहिलो खेल खेल्दै सुदूरपश्चिमले चार विकेटको सहज जित निकालेको हो।...