सवारी लाइसेन्सको आवेदन नखुल्दा समस्या
काठमाडौँ । गत वर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका काठमाडौँको डाँछीका दिनेश न्यौपानेसँग अझै सवारीचालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उनी डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्थे...