गृहमन्त्री खाँणद्वारा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित आर्थिक वर्ष २०७७/७८ को तेस्रो चौमासिक वार्षिक समीक्षा तथा...