सत्ता गठबन्धन बैठक : संसद्को अवरोधका विषयमा छलफल
काठमाडौँ। सत्ता साझेदार पाँच दलको बैठक बैठक सकिएको छ । आज (आइतबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषय भने प्रवेश नगरेको बालुवाटार स्रोतले...