लोक सेवा आयोग धनकुटा कार्यालयको इन्जिनियरिङ सेवातर्फ विभिन्न पदहरुको नतिजा सार्वजनिक (नामावलीसहित)
काठमाडौँ । लोक सेवा आयोग धनकुटा कार्यालयबाट विज्ञापन भएका नेपाल इन्जिनियरिङ सेवा समूह तर्फका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । राजपत्र अनङ्कित प्रथम श्रेणी असिष्टण्ट केमिष्ट, सर्वेक्षक,...