पेरुमा रेल दुर्घटना: एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते, उद्धार जारी
एजेन्सी । पेरुमा भएको रेल दुर्घटनामा एक जनाको मृत्यु भएको र कम्तीमा ४० जना घाइते भएका छन्। मृतकमध्ये एक रेल चालक रहेको कुस्कोको प्रोसिक्युटर कार्यालयले पुष्टि गरेको छ। अधिकारीहरूले घाइते...