देउवालाई प्रधानमन्त्रीको सपथ गराउने राष्ट्रपति कार्यालयको तयारी
काठमाडौँ । राष्ट्रपति कार्यालयले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आज पाँच बजेभित्र प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको राष्ट्रपति...