मिथिला क्षेत्रमा प्रेम, सद्भाव र समर्पण भावको प्रतीक राखी पर्व मनाइँदै
महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षा सूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई...