जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा नेपाल आइपुग्यो
काठमाडौँ । अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसन खोपको १५ लाख मात्रा काठमाडौँ आइपुगेको छ । केहीबेरअघि मात्रै खोप काठमाडौँ आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोभ्याक्स...