सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समिती बैठकले एसएसपी कालिदास धौबजी र कुमार...