स्वतन्त्रता दिवसमा लालकिल्लाबाट मोदीले गरे महत्त्वपूर्ण घोषणा
काठमाडौँ । भारतको ७५ औँ स्वतन्त्रता दिवसका दिन प्रधानमन्त्री नरेन्द्र मोदीले महत्त्वपूर्ण घोषणा गरेका छन् । मोदीले भारत अंग्रजहरुबाट स्वतन्त्र भएको ७५औ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै नयाँ घोषणा...