इन्जिनियरिङ तथा कृषि सेवा समूहको रा.प. द्धितीय श्रेणीको दरखास्त सङ्कलन सुरु
काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ सेवा तथा कृषि सेवाका विभिन्न समूहको दरखास्त सङ्कलन सुरु गरेको छ । आयोगबाट २०७७ असोजमा प्रकाशन भई स्थगनमा रहेका नेपाल इन्जिनियरिङ तथा कृषि सेवाका...