काभ्रेमा कोरोना संक्रमितको मृत्युदर शून्यमा झर्यो
काभ्रे । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब तीन महिनाको अवधिमा काभ्रेपलाञ्चोकमा १२० सङ्क्रमितको मृत्यु भयो। यही अवधिमा जिल्लामा करिब आठ हजारमा कोरोना संक्रमण देखिएको एक तथ्यांकले देखाएको छ।...