व्यावसायिक कृषि कर्ममा लाग्न पूर्वमन्त्री अर्यालको आग्रह
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी(एमाले)की नेत्री पद्माकुमारी अर्यालले कृषकलाई व्यावसायिक कृषिकर्ममा लाग्न आग्रह गरेकी छन्। बयेरघारीमा ग्रामीण कृषि सहकारी संस्थाद्वारा आयोजित सामूहिक तरकारी खेतीसम्बन्धी तालीमको आज उद्घाटन गर्दै पूर्वकृषि तथा...