मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा, कर्मचारी घाइते
काठमाडौँ । अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् । बाढीका कारणले...