नेपाल र इजरायलका निर्वाचन आयोगबीचको सम्बन्ध विस्तार गरिने
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज भएको शिष्टाचार भेटमा दुई देशका निर्वाचन व्यवस्थापन निकायबीचको आपसी सम्बन्धबारे विचारविमर्श भएको छ । दुई...