कञ्चनपुरका स्थानीय तहका कार्यक्रम : ‘एकल पुरुषलाई भत्तादेखि प्राविधिक शिक्षाका लागि छात्रबृत्ति’
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिकाले छोरीलाई सम्मान हुने गरी प्रोत्साहन गर्ने नीति ल्याएको छ । नगरपालिकाको सातौँ नगर सभाबाट स्वास्थ्य संस्थामा छोरी जन्मिएपछि बैंक खाता खोलेर नगद रकम दिइने नीति...