तीनकुने क्षेत्रको बागमती किनारमा ५०० गुर्जो रोपण
काठमाडौँ । तीनकुनेबाट गणेश मन्दिरसम्मको बागमती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराएको बिरुवा नदी किनारमा क्रियाशील...