कोभिड नियन्त्रणका लागि जिम्मेवारी र जबाफदेहीताका साथ अघि बढ्न मुख्य सचिवको निर्देशन
काठमाडौँ । मुख्य सचिव शंकरदास बैरागीले कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि थप कार्य जिम्मेवार र जबाफदेहीताका साथ अगाडी बढ्न निर्देशन दिएका छन् । सिँहदरवारमा बसेको कोभिड सहजीकरण बैठकमा मुख्य...