मनसुनको शुरुवातमै बाढीपहिरो : ७ जनाको मृत्यु, २५ बेपत्ता
काठमाडौँ । मनसुनको शुरुआतमै देशका विभिन्न स्थानमा बाढी पहिरोका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढीपहिरोले प्रभावित हुन पुगेको छ...