रौतहटमा आजदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा
रौतहट । कोरोना संक्रमणको दोश्रो लहर समुदाय स्तरमै फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार (आज)देखि निषेधाज्ञा जारी गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रका पदाधिकारीको संयुक्त बैठकले गरेको सिफारिसको...