कसैप्रति लक्षित निर्णय गर्दा व्यापारमा पुनः संरचना असम्भव -डब्ल्यूटीओ प्रमुख
जेनेभा । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखले विश्वका कुनै पनि मुलुकलाई लक्षित गरी हुने निर्णयले विश्व व्यापार क्षेत्रमा पुनः संरचना असम्भव हुने धारणा राखेका छन्। अन्य अन्तर्राष्ट्रिय शक्तिको चीन...