दूरसञ्चार प्राधिकरणको कार्यालय अब राष्ट्रिय नाचघरमा
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालय सरेको छ । यसअघि कमलादीमा रहेको प्राधिकरणको कार्यालय राष्ट्रिय नाचघर जमलको सांस्कृतिक संस्थान अर्थात् व्यापारिक भवनमा सरेको हो । प्राधिकरणबाट हुँदै आएका सम्पूर्ण काम...