नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो : भारत
काठमाडौँ । भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भएको बताएको छ । बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले...