‘सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गरिने’
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै नेपालीमा सूचना र प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मन्त्रालयद्धारा आज यहाँ आयोजित ‘दूरसञ्चार सेवाको पहुँच प्रवाह तथा...