नागरिकलाई केन्द्र बनाएर सेवा प्रवाह गर्न मातहतका कर्मचारीलाई मन्त्री आलेको निर्देशन
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयबाट सञ्चालन भइरहेका सम्पूर्ण योजनाको ठोस परिणाम देखाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्। आज मन्त्रालयमा आयोजना गरिएको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय समस्या...