भारतमा कोरोना संक्रमण बढेसँगै महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाइ
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै भारतको महाराष्ट्रमा सामाजिक गतिविधिमा कडाइको नियम ल्याइएको छ । महाराष्ट्रको सरकारले थिएटर तथा फिल्म हलमा ५० प्रतिशत मानिसहरुमात्र सहभागी हुन पाउने बताएको...