छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षकलाई दले कालोमोसो, विद्यालय बन्द
चितवन । छात्रा विद्यार्थीमाथि दुर्व्यवहार गरेको भन्दै चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका विद्यार्थीले एक शिक्षकलाई कालोमोसो दलेका छन् । शिक्षक शशीधर गैरेले छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार कक्षा...