काँग्रेसलाई जवाफ दिन जरुरी नभएको जसपा निष्कर्ष
काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)ले अहिले सरकार गठनका विषयमा काँग्रेसलाई जवाफ दिन जरुरी नभएको निष्कर्ष निकालेको छ । जसपा पदाधिकारीको आइतबार बेलुका बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । सहभागी एक...