विष्णु रिमाल भन्छन् -सर्वोच्चको फैसलाले राजनीतिक समस्या हल गर्दैन
काठमाडौँ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सर्वोच्चको कदमले राजनीतिक समस्या हल नगर्ने बताएका छन् । सर्वोच्चको फैसला आएको केही समयपछि ट्विट गर्दै रिमालले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा...