संसद विघटन विरुद्ध कांग्रेसले भोली देशभर प्रदर्शन गर्ने, प्रदर्शनमा सहभागि हुन सभापतिद्वारा अपिल
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले भोली पुस ३ गते देशभर प्रदर्शन गर्ने भएको छ । गत पुस छ गते सरकारको सिफरिसमा राष्टपति विद्यादेवि भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटन असंवैधानिक रुपमा...