देशभरका विद्यालय बन्द गर्ने सरकारी निर्णय भिमाद नगरपालिकाले लागू नगर्ने
काठमाडौँ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय भिमाद नगरपालिकाले नमान्ने भएको छ ।...