नेपाल बन्दको पूर्वसन्ध्यामा प्रचण्ड-नेपाल पक्षको राँके जुलुस !
काठमाडौँ । आम हड्तालको पूर्वसन्ध्यामा नेकपा प्रचण्ड-माधव पक्षका कार्यकर्ताले विभिन्न ठाउँमा मसाल जुलुस निकालेका छन् । बुधवार साँझ राजधानीको बागबजार र चितवनमा नेकपाका कार्यकताहरुले मसाल जुलुस निकालेका हुन् । संवैधानिक...