ओली समूहसँगको बैठक लगत्तै नेपालले थाले केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल
काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको भेला बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफल लगत्तै नेता नेपालले उक्त छलफलबारे जानकारी दिन...