कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत
धनगढी । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन्। नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मुल लक्ष्य आमनिर्वाचनबाट...