अन्ततः डोनाल्ड ट्रम्पले गरे हार स्वीकार, शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध
काडमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण...