२१ फाल्गुन २०७७, शुक्रबार
मानवअधिकार आयोगको अनुगमन टोलीमाथि कर्णाली प्रदेशका सचिवहरुद्वारा दुव्र्यवहार
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले नेपालगञ्जस्थित आयोगको कार्यालयबाट अनुगमनमा खटिएको टोलीमाथि कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ तथा सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालबाट दुव्र्यवहार भएको...