उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दिएका छन् । तीन वर्षे कार्यकालका लागि छनौट हुने अध्यक्ष पदमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट सुरेन्द्रप्रसाद...