गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्ध खोप, ९४.५ प्रतिशत कोरोनामुक्त
काठमाडौँ । गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ । बेलायत, कतार,...