नागरिक समाजद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा प्रर्दशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै शनिबार पनि राजधानीको माइतीघरमा प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि त्यसलाई ‘असंवैधानिक’ कदमको संज्ञा दिँदै...