सबै तीता कुरा बिर्सेर निर्वाचनमा सामेल हुन प्रधानमन्त्रीको आह्वान (सम्बोधनको पूर्णपाठसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनले सबैलाई लोकप्रियता र क्षमताको परीक्षण गर्ने अवसर दिने बताएका छन् । आज देशवासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री...