यूरोपेली केही मुलुकद्वारा कोरोना नियन्त्रणका लागि पुनः लकडाउन घोषणा
ब्रसेल्स । विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही साता...