राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाऔँ : तरुण दल
काठमाडौँ । नेपाल तरुण दलले राष्ट्रपति र प्रधानमन्त्रीलाई पदबाट हटाउन माग गरेको छ । बुधवार विज्ञप्ति जारी गर्दै नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले राष्ट्रपतिलाई महाभियोग र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट पदबाट...