साँझ ५ बजे बोलाइएको संवैधानिक परिषद् बैठकमा देउवा नजाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजेलाई बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा नजाने भएका छन्। मंगलबार बिहानको बैठकमा भाग लिन पुगेका...