नेकपा विवाद टुंगो लागेन, दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटी बैटकमा छलफल हुने भएको छ । शनिबार बसेको सचिवालय बैठकले आइतबारका...