मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न उच्च अदालतको आदेश
कर्णाली । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले कारण...