प्रधानमन्त्री र राष्ट्रपतिबिच दुई घण्टा छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्। शनिवार दिउँसो ५ बजेतिर शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका थिए। प्रधानमन्त्री...